Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा ‘इनफ इज इनफ’ अभियान्ताको प्रदर्शन, ५२ जना पक्राउ

बालुवाटारमा ‘इनफ इज इनफ’ अभियान्ताको प्रदर्शन, ५२ जना पक्राउ

  • शुक्रवार, श्रावण १६ २०७७

  • 850
    SHARES

  • बालुवाटारमा ‘इनफ इज इनफ’ अभियान्ताको प्रदर्शन, ५२ जना पक्राउ

    काठमाडौँ । ‘इनफ इज इनफ’का अभियान्ताहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आगाडी प्रदर्शन गरेका छन् ।

    पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बढाइनुपर्ने तथा अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन धर्ना दिन पुगेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    सो क्रममा ५२ जना अभियन्ताहरु पक्राउ परेको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


    शुक्रवार, श्रावण १६ २०७७०२:१०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij