Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको महाधिवेशन तालिका फेरि परिवर्तन, दसैँअघि पालिका अधिवेशनमात्रै

कांग्रेसको महाधिवेशन तालिका फेरि परिवर्तन, दसैँअघि पालिका अधिवेशनमात्रै

  • बुधवार, आश्विन ६ २०७८

  • 1.0K
    SHARES

  • कांग्रेसको महाधिवेशन तालिका फेरि परिवर्तन, दसैँअघि पालिका अधिवेशनमात्रै

    काठमाडौं — नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ ।

    सिंहदरबारमा बुधबार बसेको पदाधिकारी बैठकले यस्तो सहमति जुटाएको हो ।

    बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो, ‘दसैँ अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।’

     


    बुधवार, आश्विन ६ २०७८०५:४८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij