Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारी र माधव नेपालबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र माधव नेपालबीच भेटवार्ता

  • सोमवार, भाद्र ७ २०७८

  • 720
    SHARES

  • राष्ट्रपति भण्डारी र माधव नेपालबीच भेटवार्ता

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति भण्डारीले नेता नेपालसँग भेट गर्नुभएको हो।

    नेता माधव नेपाल निकट स्रोतले राष्ट्रपतिसँग भेट भएको पुष्टि गरे पनि कुराकानीको विषय खुलाउन चाहेन।


    सोमवार, भाद्र ७ २०७८०५:२०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij