Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव नेपालसहित यी १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र

माधव नेपालसहित यी १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र

  • मंगलवार, भाद्र १ २०७८

  • 1.1K
    SHARES

  • माधव नेपालसहित यी १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र

    काठमाडौँ – नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारबाही गरेको छ।

    उनीहरुलाई कारबाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

    कारवाहीमा पर्ने सांसद यसप्रकार छन् ।

    १. माधव नेपाल
    २. जीवनराम श्रेष्ठ
    ३. मुकुन्द न्यौपाने
    ४. रामकुमारी झाँक्री
    ५. कल्याणी खड्का
    ६. लक्ष्मीकुमारी चौधरी
    ७. निरादेवी जैरु
    ८. पुष्पाकुमारी कर्ण
    ९. सरला यादव
    १०. कलिला खातुन
    ११. विरोध खतिवडा
    १२. कृष्णलाल महर्जन
    १३. भवानी खापुङ
    १४. मेटमणी चौधरी


    मंगलवार, भाद्र १ २०७८०५:१२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij