Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बलात्कार आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

बलात्कार आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

  • बिहिवार, श्रावण २८ २०७८

  • 676
    SHARES

  • बलात्कार आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    रूपन्देही – रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीले शुक्लालाई पक्राउ गरिएको जानकारी दिनुभयो।

    उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटक–पटक दल परिवर्तन गर्दै आएका छन् ।

    उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

    उनलाई प्रहरीले आजै पक्राउ गरेको हो ।


    बिहिवार, श्रावण २८ २०७८०६:०६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij