Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमाले नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

एमाले नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

  • बुधवार, श्रावण २० २०७८

  • 1.1K
    SHARES

  • एमाले नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

    काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

    भारतको नयाँ दिल्लीस्थित एपलो अस्पतालमा पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उहाँको निजी सचिवालयले जनाएको छ ।

    डाक्टर सन्दिप गुलेरियाको सर्जरी टिमले सफलता पूर्वक शल्यक्रिया गरेको जनाइएको छ ।

    नेता खनाल केही दिन अस्पतालमा मै आराम गर्ने बताइएको छ । स्वास्थ्य स्थिति सामान्य भए पश्चात उहाँ नेपाल फर्किने सचिवालयले जनाएको छ ।


    बुधवार, श्रावण २० २०७८०५:२८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij