Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली :

‘वादी पक्षले पनि मागदाबी नगरेका विषयमा अदालतले फैसला दियो’ (प्रत्यक्ष प्रशारणसहित)

‘वादी पक्षले पनि मागदाबी नगरेका विषयमा अदालतले फैसला दियो’ (प्रत्यक्ष प्रशारणसहित)

  • मंगलवार, आषाढ २९ २०७८

  • 721
    SHARES

  • ‘वादी पक्षले पनि मागदाबी नगरेका विषयमा अदालतले फैसला दियो’ (प्रत्यक्ष प्रशारणसहित)

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशवासीका नाममा सम्बोधन गरिहनुभएको छ । उहाँले बालुवाटार छोड्नुअघि अहिले २ः३० बजेदेखि देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

    सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले वादी पक्षले पनि मागदाबी नगरेका विषयमा अदालतले फैसला दिँदा अब झनै समस्या सिर्जना हने दाबी गर्नुभयो ।

    ‘वादी पक्षले पनि मागदाबी नगरेका विषयमा अदालतले फैसला दिँदा झनै समस्या सिर्जना हुन्छ’, उहाँले भन्नुभयो ।

    फैसलाबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिले नै थापा पाएको भन्दै सर्वोच्चको फैसलामाथि नै प्रश्न उठाउनुभयो ।

    सर्वोच्चको सोमबारको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गर्दै मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरको थियो । देउवाले आज साँझ सपथ खाने कार्यक्रम छ ।

     


    मंगलवार, आषाढ २९ २०७८०२:४१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij