Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

कालीगण्डकी डाइभर्सन परियोजना मुद्दाका दुवै पक्षलाई बोलाउन सर्वोच्चको आदेश

कालीगण्डकी डाइभर्सन परियोजना मुद्दाका दुवै पक्षलाई बोलाउन सर्वोच्चको आदेश

  • बुधवार, आषाढ २३ २०७८

  • 798
    SHARES

  • कालीगण्डकी डाइभर्सन परियोजना मुद्दाका दुवै पक्षलाई बोलाउन सर्वोच्चको आदेश

    काठमाडौं – सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन बहुउद्धेशीय परियोजना रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्ने–नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको छ ।

    न्यायाधीश तेजबहादुर केसीको इजलाशले डाइभर्सनको विवादबारेको सुनुवाइ गर्दै सर्वोच्चले सरकारी पक्षसँग लिखित जवाफ मागेको छ । त्यस्तै, अन्तरिम आदेशबारे छलफल गर्न साउन ४ गते दुवै पक्षलाई बोलाउने आदेश पनि जारी गरेको छ ।

    डाइभर्सनको विवादका बारेमा मंगलबारको इजलाशले आदेश जारी गरेको भए पनि आज मात्रै लिखित आदेश आएको हो ।

     


    बुधवार, आषाढ २३ २०७८०३:०४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij