Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

  • शुक्रवार, आषाढ ४ २०७८

  • 827
    SHARES

  • गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

    काठमाडौँँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत माग्नु भएको छ ।

    मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गर्नु भएको हो । अहिले उक्त प्रस्तावमाथि छलफल भईरहेको छ ।

    निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि प्रतिपक्ष दलको गठबन्धका तर्फबाट पोखरेल जेठ २९ गते मुख्यमन्त्री बन्नु भएको थियो ।

    संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका उहाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आज मत माग्नु भएको हो ।


    शुक्रवार, आषाढ ४ २०७८१२:४४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij