Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आजै शपथ ग्रहण

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आजै शपथ ग्रहण

  • बिहिवार, जेठ २७ २०७८

  • 726
    SHARES

  • मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आजै शपथ ग्रहण

    काठमाडौँँ । प्रधानमन्त्री केपी शर्मा ओली अनुसार प्रधानमन्त्रीले अपरान्ह ४ बजे शपथ ग्रहणको तयारी रहेको छ ।

    हाल ७ वटा मन्त्रालय रिक्त थिए । स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी र नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाइँदैछ । थापा पूर्वगृहमन्त्री थापाकी पत्नी हुन् ।

    यस्तै, नारदमुनि रानालाई वनमन्त्री, मोहन बानियाँलाई विनाविभागीय, ज्वालाकुमारी साहलाई कृषि, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ ।

    यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते जसपाबाट ८ जना र २ राज्यमन्त्रीसहित मन्त्रिपरिषद् हेरफेर गर्नु भएको थियो ।


    बिहिवार, जेठ २७ २०७८०१:५०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij