Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

सरकारी कर्मचारीको तलब २ हजार बढ्यो

सरकारी कर्मचारीको तलब २ हजार बढ्यो

  • शनिवार, जेठ १५ २०७८

  • 1.0K
    SHARES

  • सरकारी कर्मचारीको तलब २ हजार बढ्यो

    काठमाडौँ – सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र७९ का लागि प्रस्तुत गरेको आय–व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलब दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिनुभयो।


    शनिवार, जेठ १५ २०७८०६:२७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij