Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

  • शनिवार, जेठ १५ २०७८

  • 889
    SHARES

  • शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

    काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा उपालब्ध गराउने बताउनुभएको छ ।

    शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै उहाँले २५ लाखसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने बताउनुभयो ।

    यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । 


    शनिवार, जेठ १५ २०७८०४:५५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij