Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अधिकांश पूर्वसभामुखले भने- 'प्रतिनिधिसभा विघटन असंवैधानिक', नेम्वाङ अनुपस्थित

अधिकांश पूर्वसभामुखले भने- 'प्रतिनिधिसभा विघटन असंवैधानिक', नेम्वाङ अनुपस्थित

  • मंगलवार, जेठ ११ २०७८

  • 1.5K
    SHARES

  • अधिकांश पूर्वसभामुखले भने- 'प्रतिनिधिसभा विघटन असंवैधानिक', नेम्वाङ अनुपस्थित

    काठमाडौं । पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको दाबी गरेको पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो ।

    बैठकमा पूर्वसभामुख घर्तीसँगै कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित थिए ।

    नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ भने बैठकमा उपस्थित थिएनन् । सभामुखले बोलाए पनि उहाँ अनुपीथत रहेको बताइएको छ ।


    मंगलवार, जेठ ११ २०७८०४:१२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij