Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘म त अहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं' : प्रधानमन्त्री (प्रत्यक्ष प्रशारणसहित)

‘म त अहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं' : प्रधानमन्त्री (प्रत्यक्ष प्रशारणसहित)

  • शुक्रवार, जेठ ७ २०७८

  • 965
    SHARES

  • ‘म त अहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं' : प्रधानमन्त्री (प्रत्यक्ष प्रशारणसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गर्नुभएको छ । आज बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उहाँले राष्ट्रिय सहमति कायम गर्न र सहमतिको सरकार बनाउन प्रस्ताव गर्नुभएको हो ।

    ‘म त अहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं', उहाँले भन्नुभयो, 'कोभिड १९ जस्ता समस्या समाधान गरौं र देशलाई विकासको बाटोमा लैजाऔं ।’

    प्रत्यक्ष प्रशारणको भिडियो :


    शुक्रवार, जेठ ७ २०७८०१:४४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij