Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बैठक सकिनासाथ ओली किन पुगे शितलनिवास ?

बैठक सकिनासाथ ओली किन पुगे शितलनिवास ?

  • आइतवार, बैशाख १९ २०७८

  • 1.1K
    SHARES

  • बैठक सकिनासाथ ओली किन पुगे शितलनिवास ?

    काठमाडौं – नेकपा (एमाले)को स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानुभएको छ ।

    एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा भएको छलफल तथा निर्णय बाहिर आइसकेको छैन ।

    बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतल निवास पुग्नुभएको बताइएको छ । लुम्बिनी प्रदेशसहित केन्द्रमा राजनीतिक हलचल चलिरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नुभएको हो ।

    राष्ट्रपतिसँग राजनीतिक परामर्शका लागि प्रधानमन्त्री शितलनिवास गएको उहाँनिकट स्रोतले जनाएको छ ।

     


    आइतवार, बैशाख १९ २०७८०२:०६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij