Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यसरी सम्भव भयो मंगल ग्रहमा हेलिकोप्टरको सफल परीक्षण उडान

यसरी सम्भव भयो मंगल ग्रहमा हेलिकोप्टरको सफल परीक्षण उडान

  • मंगलवार, बैशाख ७ २०७८

  • 976
    SHARES

  • यसरी सम्भव भयो मंगल ग्रहमा हेलिकोप्टरको सफल परीक्षण उडान

    एजेन्सी । अमरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा एक हेलिकोप्टरको सफल परीक्षण उडान गरेको छ ।

    इन्जुनेटी नामको उक्त हेलिकोप्टर हावामा एक मिनेटभन्दा कम समय जमिनको सतहबाट माथि उडेको बिबिसीले जनाएको छ ।

    उक्त हेलिकोप्टर पृथ्वीबाट नियन्त्रण गरी अन्तरिक्षमा उडाइएको पहिलो एयरक्राफ्ट भएको नासाका अधिकारीहरुले दाबी गरेका छन् । मंगल ग्रहमा रहेको एक उपग्रहले पृथ्वीमा सन्देश पठाएरसँगै यसको पुष्टि भएको थियो ।

    आगामी दिनमा थप उडान गर्ने हौसला मिलेको नासाले जनाएको छ । नासाका वैज्ञानिकहरुले आगामी दिनमा अझ बढी साहसिक उडानका लागि अनुसन्धान गर्ने बाटो खुलेको प्रतिक्रिया दिएका छन् ।

    रोटर क्राफ्ट नामको उक्त हेलिकोप्टर गत फेब्रुअरीमा मंगलग्रहमा लगिएको समाचारमा जनाइएको छ ।

     


    मंगलवार, बैशाख ७ २०७८१२:३७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij