Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने, के छ सम्बोधनको प्रमुख विषय ?

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने, के छ सम्बोधनको प्रमुख विषय ?

  • मंगलवार, चैत्र ३१ २०७७

  • 1.3K
    SHARES

  • प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने, के छ सम्बोधनको प्रमुख विषय ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

    नयाँ वर्षका अवसरमा प्रधानमन्त्री ओलीले बुधबार बैशाक १ गत) सम्बोधन गर्ने हुनुभएको हो ।

    सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार प्रधानमन्त्री ओलीले बुधबार बिहान साढे ८ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

    नयाँ वर्षको शुभकामनासँगै प्रधानमन्त्री ओलीले कोरोना भाइरस र सरकारका आगामी कामबारे जानकारी दिने बताइएको छ ।


    मंगलवार, चैत्र ३१ २०७७१२:५५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij