Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पूर्वयुवराज पारसलाई नागरिक अभिनन्दन गरिने

पूर्वयुवराज पारसलाई नागरिक अभिनन्दन गरिने

  • आइतवार, चैत्र १५ २०७७

  • 929
    SHARES

  • पूर्वयुवराज पारसलाई नागरिक अभिनन्दन गरिने

    काठमाडौं । आगामी १८ चैतमा सप्तरीमा धार्मिक भ्रमणमा आउने तय भएको पूर्वयुवराज पारस शाहको नागरिक अभिनन्दन गरिने भएको छ ।

    राम हनुमान आराधना मण्डल तथा २०४७ को संविधान पुनस्र्थापना हाम्रो अभियान नामक संगठनले संयुक्त रुपमा नागरिक अभिनन्दन गर्ने भएका हुन् ।

    यसका लागि डा.देवनारायणको संयोजकत्वमा ५ सय १ सदस्यीय मुल समारोह समितिसमेत गठन गरिएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।


    आइतवार, चैत्र १५ २०७७०८:१८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij