Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : कस्तो रहला त शुक्रबार र शनिबारको मौसम ?

मौसम पूर्वानुमान : कस्तो रहला त शुक्रबार र शनिबारको मौसम ?

  • शुक्रवार, चैत्र १३ २०७७

  • 1.9K
    SHARES

  • मौसम पूर्वानुमान : कस्तो रहला त शुक्रबार र शनिबारको मौसम ?

    काठमाडौं । हाल देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    शुक्रबार (आज)देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं. १ को पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

    शनिबार (भोलि)देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।


    शुक्रवार, चैत्र १३ २०७७०७:४५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij