Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

  • बिहिवार, चैत्र ५ २०७७

  • 1.7K
    SHARES

  • कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आंशिक अक्षराङ्कनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र आंशिक अङ्काङ्कनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो ।

    नतिजा राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट www.neb.gov.np, neb.ntc.net.np वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिने छ ।


    बिहिवार, चैत्र ५ २०७७१०:३६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij