Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारसँग वार्ता गर्न विप्लव सकारात्मक

सरकारसँग वार्ता गर्न विप्लव सकारात्मक

  • शनिवार, फाल्गुण ८ २०७७

  • 1.2K
    SHARES

  • सरकारसँग वार्ता गर्न विप्लव सकारात्मक

    काठमाडौँ । नेकपा विप्लव समूहले आफ्नो पार्टी वार्ता तथा सम्वादको लागि सकारात्मक रहेको जनाएको छ ।

    पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

    विप्लवद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम समूदायमा सहज गतिविधि र कार्यक्रम गर्ने बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।’

     

    biplav.jpg


    शनिवार, फाल्गुण ८ २०७७०४:२९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij