Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

  • शनिवार, फाल्गुण १ २०७७

  • 1.2K
    SHARES

  • आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज विश्व रेडियो दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

    स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

    त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।

    नेपालमा २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो ।


    शनिवार, फाल्गुण १ २०७७१०:०४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij