Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप १३० जनामा कोरोना संक्रमण पुष्टि

थप १३० जनामा कोरोना संक्रमण पुष्टि

  • सोमवार, माघ २६ २०७७

  • 617
    SHARES

  • थप १३० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमित थपिएको छन्।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ५५ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ सय ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ।

    हाल देशभर १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ३ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४५ पुगेको छ।


    सोमवार, माघ २६ २०७७०५:३२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij