Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा बिहानको तापक्रम १.८ डिग्री सेल्सियस मापन

काठमाडौंमा बिहानको तापक्रम १.८ डिग्री सेल्सियस मापन

  • आइतवार, माघ १८ २०७७

  • 1.2K
    SHARES

  • काठमाडौंमा बिहानको तापक्रम १.८ डिग्री सेल्सियस मापन

    काठमाडौं । काठमाडौंमा आज बिहानको न्यूनतम् तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाअनुसार दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान गरिएको छ ।

    काठमाडौको सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । आज प्रदेश न १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।

    प्रदेश १ को उच्च पहाडी तथा हिमाली भुूभागका एक दुई स्थानमा हल्का हिमपाको संभावना रहेको महाशाखाले जनाएको छ । 

    आज बिहान सूर्योदय ६ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४४ मिनेटमा हुनेछ ।


    आइतवार, माघ १८ २०७७०८:४५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij