Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२४० संक्रमित थपिए, ६ जनाको मृत्यु

२४० संक्रमित थपिए, ६ जनाको मृत्यु

  • शनिवार, माघ ३ २०७७

  • 641
    SHARES

  • २४० संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमित थपिएका छन्।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ४७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ।

    देशभर ४ हजार ५८ सक्रिय संक्रमित रहेका छन्।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ।


    शनिवार, माघ ३ २०७७०५:२१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij