Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा अध्यक्ष प्रचण्ड आज भारत जाने

नेकपा अध्यक्ष प्रचण्ड आज भारत जाने

  • सोमवार, पौष २० २०७७

  • 1.2K
    SHARES

  • नेकपा अध्यक्ष प्रचण्ड आज भारत जाने

    काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जान लाग्नु भएको छ । उहाँ विहान ११ बजेको उडानबाट भारत जान लाग्नु भएको हो ।

    पत्नी सीता दाहालको उपचारका लागि उहाँ भारतको मुम्बई जान लाग्नु भएको जनाइएको छ । उहाँले हिजोको स्थायी कमिटी बैठकमा पनि आफु पत्नीको उपचारका लागि मुम्बई जान लागेको जानकारी गराउनु भएको थियो ।

    पन्ती दाहाल वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट लामो समयदेखि विरामी हुनुहुन्छ । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उहाँलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

    उहालाई यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार गराइएको थियो ।


    सोमवार, पौष २० २०७७०९:२७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij