Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

संसद् विघटनविरुद्ध कांग्रेसको प्रदर्शन, गगनले सम्बोधन गर्ने

संसद् विघटनविरुद्ध कांग्रेसको प्रदर्शन, गगनले सम्बोधन गर्ने

  • आइतवार, पौष ५ २०७७

  • 1.3K
    SHARES

  • संसद् विघटनविरुद्ध कांग्रेसको प्रदर्शन, गगनले सम्बोधन गर्ने

    काठमाडौं । प्रतिनिधि सभा विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ । कांग्रेस काठमाडौंले अहिले राजधानीमा प्रदर्शन गर्न लागेको हो ।

    नयाँ बानेश्वरमा अपरान्ह ४ बजे हुने प्रदर्शनलाई युवा नेता गगन थापाले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मात्र मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद् विघटन गर्ने सिफारिस गर्नुभएको थियो । पछि त्यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्नुभएको थियो ।


    आइतवार, पौष ५ २०७७०३:२५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij