Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

  • बिहिवार, मंसिर २५ २०७७

  • 1.8K
    SHARES

  • प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्।

    आगामी मंसिर २८ गते आइतबार ९ बजे प्रधानमन्त्रीले परिषदको बैठक बोलाएका हुन्।


    बैठकमा संवैधानिक नियुक्तिको कार्यसूची रहने बताइएको छ।

     


    बिहिवार, मंसिर २५ २०७७०४:३९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij