Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु

कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु

  • सोमवार, मंसिर २२ २०७७

  • 1.1K
    SHARES

  • कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु

    काठमाडौं । कोरोनाको संक्रमणबाट नेपालमा आज थप २० जनाको मृत्यु भएको छ ।

    यो संगै हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    सोमवार, मंसिर २२ २०७७०४:५१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij