Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अब प्रधानमन्त्रीको पनि टिकटक !

अब प्रधानमन्त्रीको पनि टिकटक !

  • सोमवार, मंसिर १५ २०७७

  • 1.3K
    SHARES

  • अब प्रधानमन्त्रीको पनि टिकटक !

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक खोलेका छन् । आज उनको नामबाट भिडियो सेयरिङ एप टिकटक खोलिएको हो ।
    प्रधानमन्त्री ओलीको अफिसियल टिकटक अकाउन्ट भेरिफाइडसमेत भइसकेको छ ।

    अहिलेसम्म ओलीको आधिकारिक अकाउन्टमा एउटा मात्रै भिडियो अपलोड गरिएको छ । जसमा एक लाख भ्युज कटेको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले पहिलादेखि नै फेसबुक र ट्विटर एकाउन्ट खोल्नुभएको थियो । ओलीले आफ्ना धारणाहरू टिकटकबाट पनि जनतामा पुर्याउन खोजेको सचिवालयका एक सदस्यले बताए ।

     


    सोमवार, मंसिर १५ २०७७०२:५७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij