Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देउवा र भारतीय विदेशसचिवबीच भेटवार्ता

देउवा र भारतीय विदेशसचिवबीच भेटवार्ता

  • बिहिवार, मंसिर ११ २०७७

  • 1.2K
    SHARES

  • देउवा र भारतीय विदेशसचिवबीच भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतका विदेशसचिव हर्षवद्र्धन श्रृंगलाबीच आज साँझ ७ बजेपछि भेटवार्ता भएको छ ।

    देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा दुईपक्षीय सम्बन्धका बारेमा कुरा भएको कांग्रेस स्रोतले जनाएको छ ।

    करिब ४५ मिनेट चलेको भेटवार्तामा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागि थिए ।


    बिहिवार, मंसिर ११ २०७७०८:२३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij