Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रवक्ताको स्पष्टोक्ति, ‘कांग्रेस पाँच वर्ष प्रतिपक्षमै रहन्छ’

प्रवक्ताको स्पष्टोक्ति, ‘कांग्रेस पाँच वर्ष प्रतिपक्षमै रहन्छ’

  • आइतवार, मंसिर ७ २०७७

  • 1.2K
    SHARES

  • प्रवक्ताको स्पष्टोक्ति, ‘कांग्रेस पाँच वर्ष प्रतिपक्षमै रहन्छ’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी सरकारमा जाने भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

    सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादर देउवासँग सत्ता साझेदार गर्न प्रस्ताव राखेको भन्दै खबर बाहिरिएपछि कांग्रेस प्रवक्ताको यस्तो धारणा बाहिर आएको हो ।

    ‘कांग्रेसलाई पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ अतः कुनै पनि भड्कावबाट टाढा रहनेछौं’, उहाँले ट्विटरमा लेख्नुभएको छ ।

    प्रवक्ता शर्माले नेकपाको द्वन्द्वसँग कांग्रेसको कुनै सम्बन्ध नरहेको भन्दै आफ्नो पार्टी यस विषयमा निरपेक्ष रहेको स्पष्ट पार्नुभएको छ ।

    ‘यता र उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्’, उहाँको भनाइ छ ।

    Capture.PNG


    आइतवार, मंसिर ७ २०७७०५:३६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij