Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

‘मर्यादित पत्रकार मात्र पत्रकार महासंघको सदस्य बन्नसक्ने गरी विधान संशोधन गर्नुपर्छ’

‘मर्यादित पत्रकार मात्र पत्रकार महासंघको सदस्य बन्नसक्ने गरी विधान संशोधन गर्नुपर्छ’

  • मंगलवार, कार्तिक २५ २०७७

  • 764
    SHARES

  • ‘मर्यादित पत्रकार मात्र पत्रकार महासंघको सदस्य बन्नसक्ने गरी विधान संशोधन गर्नुपर्छ’

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गर्नुभएको छ ।

    मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासीका पत्रकारलाई प्रदान गरेको तालिम समापन समारोहमा मन्त्री गुरुङले महासंघलाई सो आग्रह गर्नुभएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । पत्रकार बन्नको लागि निश्चित योग्यता चाहिने बताउँदै उहाँले सञ्चार कानुनमा अब मर्यादित पत्रकारिताको बुँदा थपिने बताउनुभएको छ ।

     


    मंगलवार, कार्तिक २५ २०७७१२:५४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij