Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ललित राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा आवद्ध

ललित राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा आवद्ध

  • आइतवार, आश्विन २० २०८१

  • 774
    SHARES

  • ललित राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा आवद्ध

    काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा आवद्ध भएका छन् ।

    आइतबार भएको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा उनले ए क्याटेगोरीका खेलाडीको न्यूनतम मूल्य १० लाख तोकेका थिए ।

    उनलाई लिन ६ टोलीले इच्छा जनाएका थिए । तर चिठ्ठाबाट जनकपुर बोल्ट्समा १५ लाख रुपैयाँमा आवद्ध भएका हुन् ।


    आइतवार, आश्विन २० २०८१०४:१२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij