Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना

  • सोमवार, आश्विन ७ २०८१

  • 772
    SHARES

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन् ।

    आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोका एक जना अधिकृतले बताए ।

    विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । उनको कार्डियोसम्बन्धी समस्या पनि देखिएको छ ।


    सोमवार, आश्विन ७ २०८१०२:०२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij