Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत, को–को छन् भ्रमण टोलीमा ?

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत, को–को छन् भ्रमण टोलीमा ?

  • शुक्रवार, भाद्र २१ २०८१

  • 838
    SHARES

  • प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत, को–को छन् भ्रमण टोलीमा ?
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।
     
    ओली न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जानका लाग्नुभएको हो । ओली असोज ५ गते अमेरिकातर्फ प्रस्थान गर्ने तय भएको छ । उहाँ असोज १५ गते स्वदेश फर्किनु हुने छ ।
     
    प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्सालसहित सहभागी हुने तय भएको छ ।
     
    राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ सम्म न्यूयोर्कमा हुँदै छ ।


    शुक्रवार, भाद्र २१ २०८१०६:२८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij