Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्डमाथि ओलीको आक्रोश : ‘मैले १७ हजार मारेको छैन’

प्रचण्डमाथि ओलीको आक्रोश : ‘मैले १७ हजार मारेको छैन’

  • शनिवार, भाद्र १५ २०८१

  • 804
    SHARES

  • प्रचण्डमाथि ओलीको आक्रोश : ‘मैले १७ हजार मारेको छैन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताउनुभएको छ ।

    शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ती, उपदेश दिएको भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो। ‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?’

    प्रधानमन्त्री ओलीले दाहाल आफैंलाई बंगलादेश र श्रीलङ्काबाट सिक्न आग्रह गर्नुभयो । उहाँले बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताउनुभयो ।


    शनिवार, भाद्र १५ २०८१०५:३२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij