Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पूर्वकप्तान पारसले लिजेन्डस् लिग क्रिकेट खेल्ने

पूर्वकप्तान पारसले लिजेन्डस् लिग क्रिकेट खेल्ने

  • बिहिवार, भाद्र १३ २०८१

  • 508
    SHARES

  • पूर्वकप्तान पारसले लिजेन्डस् लिग क्रिकेट खेल्ने

    काठमाडौं। नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले लिजेन्डस् लिग क्रिकेट खेल्ने भएका छन् ।

    तथा नेपाल क्रिकेट संघ क्यानका सचिवसमेत रहेका खड्काले विश्वका चर्चित क्रिकेटर सम्मीलित उक्त (एलएलसी) प्रतियोगिता खेल्ने निश्चीत भएको हो। उत्त लिगका लागि पारस गुजरात टिममा आबद्ध भएका हुन् ।


    बिहिवार, भाद्र १३ २०८१०२:४६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij