Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ३ जनामा हैजा पुष्टि

थप ३ जनामा हैजा पुष्टि

  • मंगलवार, भाद्र ४ २०८१

  • 820
    SHARES

  • थप ३ जनामा हैजा पुष्टि

    काठमाडौं । काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ ।  यो सँगै देशभर हैजा संक्रमितको संख्या ५८ पुगेको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी)ले दिएको जानकारी दिएको छ ।

    सबैभन्दा धेरै ललितपुरमा ४१ जनामा हैजा देखिएको छ । काठमाडौंमा ७,  कैलालीमा ८ र प्यूठानमा २ जनामा हैजा पुष्टि भएको छ ।

    हैजा पुष्टि भएका ५६ जना निको भइसकेको र अहिले २ जना अस्पतालमा उपचाररत रहेको इडीसिडीले जनाएको छ ।


    मंगलवार, भाद्र ४ २०८१०१:२०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij