Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अमेरिकामा नेपाली युवकको गोली हानी हत्या

अमेरिकामा नेपाली युवकको गोली हानी हत्या

  • सोमवार, श्रावण १४ २०८१

  • 1.9K
    SHARES

  • अमेरिकामा नेपाली युवकको गोली हानी हत्या

    काठमाडौं।अमेरिकाको टेक्ससमा एक नेपाली युवाको गोली हानी हत्या भएको छ। लुटेराहरूको एक समूहले टेक्ससको वेको सिटी नजिक ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय नेपाली युवक दीपक वलीको हत्या गरेको हो।

    उनी रुकुम बाफीकोटका भएको त्यहाँको नेपाली समुदायले जानकारी दिएको छ। वलीको स्थानीय समयअनुसार बिहान ५ बजेको गोली हानी हत्या भएको पाइएको छ। हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो।

    घटनाको बारेमा उनको परिवारलाई पनि जानकारी गराइसकिएको र थप प्रक्रिया अगाडी बढेको स्रोतले जानकारी दिएको छ।


    सोमवार, श्रावण १४ २०८११०:३१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij