Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालले आज भारतसँग खेल्दै

नेपालले आज भारतसँग खेल्दै

  • मंगलवार, श्रावण ८ २०८१

  • 694
    SHARES

  • नेपालले आज भारतसँग खेल्दै

    काठमाडौं । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

    यो खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे श्रीलंकाको दाम्बुला मैदानमा हुनेछ । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नुपर्ने हुन्छ । समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अङ्क छ । भारतले २ खेल जितिसकेको छ ।

    नेपालको खेलअघि समूह चरणको अन्तिम खेलमा पाकिस्तान र यूएई सवा २ बजे खेल्दैछन् ।


    मंगलवार, श्रावण ८ २०८१०८:०६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij