Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

महिला एसिया कप क्रिकेटमा नेपालले आज युएइसँग प्रतिष्पर्धा गर्दै

महिला एसिया कप क्रिकेटमा नेपालले आज युएइसँग प्रतिष्पर्धा गर्दै

  • शुक्रवार, श्रावण ४ २०८१

  • 714
    SHARES

  • महिला एसिया कप क्रिकेटमा नेपालले आज युएइसँग प्रतिष्पर्धा गर्दै

    काठमाडौं । महिला एसिया कप क्रिकेटमा नेपालले आज समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ।

    श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोली युएइको महिला टोलीको सामना गर्नेछ। यो खेल आज दिउँसो सवा २ बजे शुरु हुने तालिका छ।

    महिला एसिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ।


    शुक्रवार, श्रावण ४ २०८१०७:५२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij