Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतले जित्यो टी–२० विश्वकपको उपाधि

भारतले जित्यो टी–२० विश्वकपको उपाधि

  • आइतवार, आषाढ १६ २०८१

  • 905
    SHARES

  • भारतले जित्यो टी–२० विश्वकपको उपाधि

    एजेन्सी । भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो । यो भारतको दोस्रो जित हो ।

    भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो । भारत दुई पटक टी-२० विश्वकपको उपाधि जित्ने मात्र तेस्रो टोली बनेको छ । यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्डले यो उपलब्धि हासिल गरेका थिए ।

     


    आइतवार, आषाढ १६ २०८१०५:२४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij