Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

  • बिहिवार, आषाढ १३ २०८१

  • 930
    SHARES

  • एसईईको मौका परीक्षा साउन १८ र १९ गते

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षाको मिति तय गरेको छ। २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

    बोर्डले बिहीबार बिहान ९ बजे एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो। यस वर्षको एसईईमा ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

    बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन्।


    बिहिवार, आषाढ १३ २०८१०२:०७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij