Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

ठगी प्रकरणमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीका भतिज केशवराज जोशी पक्राउ

ठगी प्रकरणमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीका भतिज केशवराज जोशी पक्राउ

  • शुक्रवार, आषाढ ७ २०८१

  • 894
    SHARES

  • ठगी प्रकरणमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीका भतिज केशवराज जोशी पक्राउ

    सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीका भतिज केशवराज जोशी पक्राउ परेका छन् ।

    वैदेशिक रोजगार ठगी प्रकरणमा उनलाई शुक्रबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी सानुराम भट्टराईले बताउनुभयो ।

    माल्टा पठाउने नाममा ६ जनाबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीमाथि छ । प्रहरीले पक्राउ गरेपछि केशवराजले प्रहरीलाई आफू मन्त्रीको भतिज रहेको बताएका थिए ।

    कञ्चनपुरका ३५ वर्षीय जोशीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी भइरहेको बताइएको छ ।

     


    शुक्रवार, आषाढ ७ २०८१०५:३६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij