Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

  • शुक्रवार, आषाढ ७ २०८१

  • 729
    SHARES

  • तीनवटा संसदीय समितिको बैठक बस्दै
    काठमाडौं । संघीय संसद्अन्तर्गत तीनवटा समितिको बैठक बस्दै छ। 
     
    मध्याह्न १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ प्रारम्भ हुनेछ ।
     
    मध्याह्न सवा १२ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ। बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा संघका प्रतिनिधिसँग छलफल हुनेछ। 
     
    दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरानो संसद् भवनको पुन निर्माण सम्बन्धमा निर्माणको प्रगति विवरणबारे छलफल हुनेछ। 


    शुक्रवार, आषाढ ७ २०८१०९:३३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij