काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
११६ रनको लक्ष्य पछ्याएको नेपालले आठौं ओभरको दोस्रो र चौथो बलमा नेपालले विकेट गुमाएको हो ।
ओपनर कुशल भुर्तेल २१ बलमा १३ रन र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए।