Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

टी–२० विश्वकपमा नेपाललाई ११६ रनको लक्ष्य प्राप्त

टी–२० विश्वकपमा नेपाललाई ११६ रनको लक्ष्य प्राप्त

  • शनिवार, आषाढ १ २०८१

  • 631
    SHARES

  • टी–२० विश्वकपमा नेपाललाई ११६ रनको लक्ष्य प्राप्त

    काठमाडौं । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको हो।

    दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए।

    नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।

     


    शनिवार, आषाढ १ २०८१०७:३९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij