Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त

  • सोमवार, जेठ २८ २०८१

  • 911
    SHARES

  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउनुभएको हो ।

    मुख्‍यमन्त्री पाण्डेको पक्षमा ३१ मत, त्यस्तै विपक्षमा २८ मत र मत दिन्नँ भन्नेमा शून्य मत परेको सभामुख कृष्णप्रसाद धितालले सभामा जानकारी दिनुभयो । आजको बैठकमा जम्मा ५९ सांसद उपस्थित रहेको पनि उहाँले जानकारी दिनुभयो ।

    ६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सांसदहरुको समर्थन भए पुग्‍ने कानुनी व्‍यवस्था छ।

     


    सोमवार, जेठ २८ २०८१०५:४१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij