Sep 10 2026 | २०८३, भाद्र २५ गते

२०८३, भाद्र २५ गते
  • यो साता चर्चामा :
images

नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण रद्द

नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण रद्द

  • शुक्रवार, जेठ १८ २०८१

  • 579
    SHARES

  • नेपाल र अमेरिकाबीचको  खेल वर्षाका कारण रद्द

    काठमाडौं । टी–२० विश्वकप क्रिकेछ अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल खेल वर्षाका कारण रद्द भएको छ ।

    अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा पानी परेपछि निर्धारित समयमा खेल सुरु हुन सकेन ।

    गएराती सवा ९ बजे सुरु हुने भनिएको खेल लामो समयसम्म वर्षा नरोकिएपछि टस भइसकेपछि अवरुद्ध भएको हो। अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको थियो।

    नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो। नेपालले अब जेठ २२ गते नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै सिधै विश्वकप खेल्नेछ।

     


    शुक्रवार, जेठ १८ २०८१०८:११:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij